हिरासतको ग्रिल नै भाँचेर ३ कैदी फरार, ४ प्रहरीको जागिर चट् !

appharu
0
Shares
file photo

काठमाडौं । महानगरीय प्रहरी विभाग भैसेपाटीको हिरासतबाट तीन कैदी फरार भएपछि चार प्रहरीलाई निलम्बत गरिएको छ ।

सोमबार राति तीन कैदीले ग्रिल उप्काएर भागेपछि ड्यूटीमा खटिएका ४ प्रहरीलाई निलम्बित गरिएको हो ।

भागेका कैदीको परिचय खुलाइएको छैन । उनीहरुको खोजीका लागि सादा पोशाकका प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?