कलंक असफलताले दुःखी छु : अभिनेत्री सिन्हा

appharu
0
Shares

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले फिल्म ‘कलंक’ को असफलताबारे प्रष्ट पारेकी छिन् ।

आफ्नो पछिल्लो मेगा बजेटको फिल्म ‘कलंक’ असफलताका बारेमा ‘कुनै पनि फिल्म यदि चलेन भने त्यसको प्रभाव सबैलाई पर्ने बताईन् ।

नयाँ फिल्म ‘खानदानी शफारखाना’ को प्रचार–प्रसारका लागि आयोजित कार्यक्रममा सोनाक्षीले सबैलाई के अपेक्षा हुन्छ भने हामीले गरेको फिल्म बक्स अफिसमा हिट हुनेछ ।

आफुले चिताएको परिणाम आएन भने हामी सबैलाई दुःख त लाग्छ, तर त्यो दुःखलाई बिर्सिएर अगाडि त बढ्नै पर्छ भन्ने अभिव्यक्ति दिईन । कलाकार, निर्माता, निर्देशक, लाइटम्यानदेखि स्पट ब्वाइसम्मलाई नरमाइलो लाग्ने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?