एकाबिहानै नखानुस् यी खानेकुरा, विष बराबर !

appharu
0
Shares

एजेन्सीको सहयोग _ तपाईलाई थाहा हुनुपर्छ विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ ।

पक्कैपनि हाम्रो आहार विहारको रुटिन मिलेनभने हामीलाई खानाकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थाल्दछ ।

एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ ? यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् ।

तस्वीर गूगलबाट लिइएको

चिकित्सका अनुसार यि खानेकुरा विष बराबर हुन्छ ।

-सफ्ट ड्रिङ्स


– मसालेदार खाना


– चिसो पेय पदार्थ


– अमिलो फल


– चिया–कफी


-ग्रीन टि


-चिनी


-खर्बुजा


-केरा


-सुन्तला


-सखरखण्ड


– दुध


-टमाटर


– सोडा


-औषधि


-रक्सी


-दही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?