२०७८,श्रावण,१९,मंगलवार

व्यालेटले गर्ने निर्णयलाई बुलेटले रोक्न सक्दैन : नेता महत

२०७४,मङ्सिर,१,शुक्रवार १०:२३


विप्लपले जिम्मा नलिनुले बाम गठबन्धनतर्फ शंका गर्न सकिन्छ : रमेश महत

नुवाकोट १ मंसिर । नेपाली कांग्रेसकाका केन्द्रिय सदस्य तथा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनीधिसभा सदस्य उम्मेद्वार डाक्टर रामशरण महतले जति नै सांघातिक हमला गरेपनि जनमतमा हमला कसैले गर्न नसक्ने बताएका छन शुक्रबार निर्वाचन प्रचारप्रसारको क्रममा नुवाकोटको ककनी गाँउपालिकामा उनी सवार गाडी लक्षित गर्दै बम प्रहार भएपछि यस्तो प्रतिक्रिया दिएका हुन । शान्तिपूर्ण रुपमा निर्वाचनको प्रचारप्रसार गर्ने अधिकारमाथी हमलागर्दै संघातिक आक्रमण गर्नु जंगली प्रवृतीको उपज भएको नेता महतको प्रतिक्रिया छ यस्तैगरी नेपाली कांग्रेस नुवाकोटका युवा नेता तथा क्षेत्र नम्बर १(ख) बाट प्रदेशसभा उम्मेद्वार रमेश कुमार महतले घटना भएको यतिका समयसम्म कसैले जिम्म नलिनुले बाम गठबन्धनप्रति शंका गर्ने आधार देखा परेको बताएका छन । ०७० सालको चुनाब प्रचारप्रसारको क्रममा गाँउखर्कमा भएको आक्रमण प्रयासको स्मरणगर्दै नेता महतले भने “हिजो आक्रमण गर्न खोज्नेहरु आजपनि लुकिछिपी लागेनन् त कसरी भन्नु” । उनले घटनाको सत्यतथ्य बाहिर ल्याउदै दोषीलाई कारबाहीको दायरामा सरकार सँग माग गरे ककनी गाउपालिका वडा नं. ५ को सिकारीचौरमा वा १६ च ६६५ नम्बरको गाडि माथि गराईएको एम्बुस विस्फोटमा परि ५ जना घाइते भएका थिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१,शुक्रवार १०:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले विदेश जाने श्रमिकहरु खोप लगाएको प्रमाणित गर्न भीडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई

काठमाडौं । सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा

काठमाडौं । लेखा प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ ।् आज निर्वाचन आयोगले एक विज्ञप्ति निकाल्दै

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको घटनामा छानबिन समितिको प्रतिवेदनपछि सरकारले कदम चाल्ने प्रतिवद्धता बताएका छन् । आज प्रतिनिधि सभामा

ताजा समाचार

पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००
संक्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
 २०७८,श्रावण,१९,मंगलवार १५:५५
पारस खड्का : क्याप्टेन, लिडर र लेजेन्ड पनि
 २०७८,श्रावण,१९,मंगलवार १५:३४