छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार गर्ने पक्राउ

काठमाडौँ महानगरपालिका–१३ छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार गर्ने एक व्यक्तिलाई आज साँझ प्रहरीले पक्राउ गरेको…