सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–३ जमुवा चोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ…