प्रहरी हिरासतमा परेको भोलिपल्टै शौचालयमा मृत भेटिए चोरीका अभियुक्त

काभ्रेपलान्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतमा रहेका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत भेटिएका छन्…