बाँकेमा जिप दुर्घटना : चालकको मृत्यु, तीन जना घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा जिप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ ।…