सशस्त्र प्रहरी बल विधेयकमाथि आज संसदमा छलफल हुँदै, सशस्त्रकै अधिकृतहरू विधेयकप्रति असन्तुष्ट

काठमाडौं । प्रतिनिधि सभामा आज (सोमबार) सशस्त्र प्रहरी बल विधेयकमाथि सैद्धान्तिक छलफल हुने भएको छ…