मच्छेगाउँमा चितुवाको आक्रमणबाट एक पुरुष घाइते

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् ।…