स्याङ्जामा कुटपिटबाट एक युवकको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटका कारण मृत्यु भएको छ…