सीमा नाकाको हेल्थ डेस्कका कर्मचारी ६ महिनादेखि तलबविहीन

महेन्द्रनगर । नेपाल–भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत छ महिनादेखि तलब पाएका छैनन्…