उदयपुर सिमेन्टको भ्रष्टाचार मुद्दामा तत्कालीन महाप्रबन्धकसहित आठै जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धकसहित आठैजनालाई सफाइ दिने फैसला गरेको छ…