मेलम्चीको पानी: सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

काठमाडौँ- गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ ।…