अदालतले सजायँ सुनाएपछि फरार, अहिले हिरासतको बास

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ…