निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा-लुम्बिनी-तौलिहवा सडक

काठमाडौं । भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ ।…