सहमति जुटाउन बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै बैठक

काठमाडौं । सरकारको नेतृत्वको लागि सहमति नजुटेपछि गठबन्धनमा आबद्ध दलहरु छुट्टाछुट्टै बैठक बसेको छ ।…