रवि उपप्रधानसहित गृहमन्त्री, रास्वपाबाट अरु को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान तथा गृहमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको छ…