अवरुद्ध साफे–मार्तडी राजमार्ग खुल्यो

काठमाडौं । लगातारको दुई दिनको अविरल वर्षासँगै अवरुद्ध बनेको साफे–मार्तडी राजमार्ग शुक्रबारबाट खुलेको छ ।…