‘दलित भएकै कारण सहपाठी एकातर्फ बस्थे म एक्लै अलग्गै कुनामा बस्थेँ’

काठमाडौं । बैतडीको पाटन नगरपालिका–१ डंसिलीका लक्षीराम लुहार समाजमा हुने छुवाछूत नहटदा निकै दुःखी छन्…