फाइजरको कोरोना भ्याक्सिन प्रयोग गर्न डब्ल्यूएचओको अनुमति

काठमाडौं । फाइजर र बायोएनटेकको कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोग गर्न डब्ल्यूएचओले अनुमति दिएको छ ।…