दाउराले हानेर हत्या गरी भागेर भारत पसे, २० वर्षपछि प्रहरीले गर्‍यो पक्राउ

काठमाडौं । म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ…