हुम्लामा आगलागीबाट आठ घर जलेर नष्ट

काठमाडौं ।  हुम्लाको  सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट भएका छन्…