जलवायुका मुद्दामा संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा उपसभामुख रानाको जोड

काठमाडौं । उपसभामुख इन्दिरा रानाले जलवायु सम्बन्धी मुद्दाहरुमा संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छिन् ।…