सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या १५ लाख नाघ्यो, तर निष्क्रिय धेरै

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएपनि त्यसलाई निरन्तरता नदिएको पाइएको छ…