रामकोट सामूहिक विष सेवन प्रकरण : आर्थिक संकट र स्वास्थ्य समस्याबाट मुक्ति पाउन आत्महत्या प्रयास

काठमाडौं । काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजनाले आत्महत्या प्रयास गरे । तीमध्ये एकजनाको मृत्यु भयो…