लन्डनमा दुई जना प्रहरी अधिकारीमाथि छुरा प्रहार

लन्डन । मध्यलन्डनमा शुक्रबार बिहान दुई प्रहरी अधिकारीहरूलाई एक व्यक्तिले छुरा प्रहार गरेका छन् ।…