कैलालीमा पहिरोले मोहन्यालका १६ घर विस्थापित, पूर्वीक्षेत्र डुबानमा

काठमाडौं । निरन्तरको वर्षापछि आएको पहिरोले कैलालीको मोहन्याल गाउँपालिकाका १६ घरपरिवार विस्थापित भएका छन् ।…