आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा होल्डिङलाई साढे २ लाख जरिवाना

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएपछि जरिवाना तिराइएको छ ।…