Tag: सोपान फर्मास्युटिकल्स

सोपान फर्मास्युटिकल्सले १४ करोड बराबरको आइपिओ निष्काशन गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ