समसामयिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी

लोकपथ
280
Shares

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा यो बैठक बसेको हो । उनले देशको अहिलेको राजनीतिक अवस्थाबारे छलफल गर्न संसदमा रहेका सबै दललाई बोलाएका थिए ।

बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?