काठमाडौं । संसद्मा प्रधानमन्त्री बालेन शाह ‘बालेन’को उपस्थित नभएपछि विपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले सदन अवरुद्ध गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया