काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईँ नियुक्त भएका छन् ।
प्रधानमन्त्री बालेनले आफ्नो सचिवालय विस्तारका क्रममा बजगाईँलाई प्रेस सहजकर्ता (प्रेस संयोजक) का रुपमा नियुक्त गरेका हुन् ।
यसअघि नै बालेनको मुख्य सल्लाहकारमा कुमार बेन र मुख्य राजनीतिक सल्लाहकारमा अशिम शाहलाई नियुक्त गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया