अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा भर्ना गरिएको छ ।

उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा राखिएको हो ।

शनिबार बिहान पक्राउ परेपछि प्रहरीले ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?