महान्यायाधिवक्ताबाट सविता भण्डारीले दिइन् राजीनामा

लोकपथ
0
Shares

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन् ।

शुक्रबार भण्डारीले पदबाट राजीनामा दिएकी हुन् ।

उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गरेकी थिइन् ।

सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको बिदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ ।

त्यसो त सुशीला कार्की नवनियुक्त प्रधानमन्त्री बालेनलाई सत्ता हस्तान्तर गरेर सरकारी निवास बालुवाटारबाट बाहिरिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?