काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्ने भएको छ । बालेन्द्र प्रधानमन्त्री भएपछि यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
प्रधानमन्त्री शाहले आजै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका थिए । उनले १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया