काठमाडौं । प्रधानमन्त्रीको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दीपेश बस्याललाई खटाइने भएको छ ।
बालेनको सचिवालयका अनुसार बस्याल पीएसओ नियुक्त भइसकेका छन् ।
बालेनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया