लगातारको सर्किट ब्रेकपछि शेयर कारोबार स्थगित

लोकपथ
28
Shares

काठमाडौं । शेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ ।

कुल ६ प्रतिशत बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?