चितवन ३ मा रास्वपाकी सोविता गौतम अगाडि, पछ्याउँदै रेनु दाहाल

लोकपथ
560
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् । सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।

एमालेका उम्मेदवार शंकरराज थपलियाले २०२, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले १२९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा मगरले २२ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?