प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

लोकपथ
0
Shares

काठमाडौं । अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलकाअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई राज्यमन्त्रीसरहको सुविधा दिने गरी प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री कार्कीका प्रेस संयोजकका रूपमा कार्यरत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?