काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले आफू पदाधिकारीको आकांक्षी नभएको बताउँदै नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् ।
भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा उनले सो घोषणा गरेका हुन् ।
एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया