प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

लोकपथ
560
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै रिट दायर भएका छन् । 

सोही रिटमा प्रारम्भिक सुनुवाइ सुरु हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?