साझा यातायातलाई थप एकसय विद्युतीय बस

लोकपथ
385
Shares

काठमाडौं । सरकारले साझा यातायातलाई थप एक सय विद्युतीय वस उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै साझा यातायातलाई थप एक सय विद्युतीय वस उपलब्ध गराउने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?