काठमाडौं । पूर्वयुवराज पारस शाह आज बिहान अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका उनी आज बिहान उपचारपछि डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
उनलाई एक सातापछि फलोअपमा बोलाइएको छ । चौथो पटक हृदयधात भएपछि आइतबार साँझ अस्तपाल भर्ना भएका उनको त्यसै दिन बेलुका नै एन्जियोप्लास्टिक गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया