काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार बिहान २:५१ बजे काठमाडौं लगायत आसपासका जिल्लामा धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक जिल्लाको भैरभकुण्ड आसपासमा केन्द्रबिन्दु भएर ६ दशमलक १ म्याग्निच्यूडको भूकम्प गएको छ ।
भूकम्पको क्षतिका विषयमा थप विवरण आउन भने बाकी छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यका, कोशी, र मधेस प्रदेशमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया