सुप्रिम सहकारी घोटाला प्रकरणमा ओम गुरुङको पक्षमा बहस हुँदै

लोकपथ
0
Shares

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेका सोही सहकारीका अध्यक्ष ओम गुरुङको पक्षमा थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश डा.दीपक उप्रेतीको इजलासमा बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका अध्यक्ष गुरुङको मुद्दाबारे बहस सुरु भएको हो।

जिल्ला अदालत रुपन्देहीमा २८ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ६ जनाको विषयमा हिजो बहस सकिएपछि आज गुरुङको पक्षमा थुनछेक बहस सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?