इलाम । इलाम २ मा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका छन् । एमालेका तर्फबाट स्वर्गिय नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङले मनोनयन दर्ता गराएका हुन् ।
आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि हालसम्म इलाम २ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया