काठमाडौं । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा ४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन आधिकृतको कार्यालय इलाममा जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी र स्वतन्त्रबाट डाकप्रसाद गौतमले उम्मेदवारको मनोनयन दर्ता गरेका छन् ।
यस्तै रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् भने एमालेले साढे एक बजे र नेपाली कांग्रेसले साढे दुई बजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया