सिंहदरबारमा सरकार र लघुवित्त पीडितहरूबीच वार्ता सुरु

लोकपथ
91
Shares

काठमाडौं । सरकार र लघुवित्त पीडितहरूबीच वार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सरकार र लघुवित्त पीडितका प्रतिनिधिबीच वार्ता सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?