स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

लोकपथ
49
Shares

काठमाडौं । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।


आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मण्डलले सो कुरा बताएका हुन् ।


उनले यसअघि नै आफूलाई प्रधानमन्त्रीले दिएको आश्वासनप्रति आश्वस्त रहेको बताउँदै आफूले विश्वासको मत दिने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?